मिती २०८० बैशाख ६ गते बसेको बैठक अनुशार रिजोर्टमा फुल टाइम काम गर्ने कर्मचारीहरुलाई गत २०७९ चैत्र १ गते देखि लागु हुने गरी यस रिजोर्टले जारी गरेको कर बिजक को कर योग्य मुल्यबाट ६% सेवा भत्ता सरह बितरण गर्ने भयको छ ।